ads slot

Latest Posts:

ल्याङल्याङग्रुप बिराटनगर नेपाल                                                आखिर किन के को ल्याङल्याङ गरेको नी !

मोहन ज्यु को गजल (गजल)


मोहन ज्यु को गजल (गजल) - एकपल्ट अवश्य पढ्नुहोस् ! यदी तपाईहरु सँग पनि कविता/मुक्तक/सायरी/जोक्स/कथा/न्युजहरु छन् भने बाधेर न राख्नुहोश हामीलाई पठाउनुहोस् !













      

           


               गजल

कतै खडेरी कतै झरी नदेउ हे दैब,
नेपालीहरुलाई भोकमरी नदेउ हे दैब ।

गरिब भै जन्मनु दोष होइन तिनको,
दरबान,चौकिदार नोकरी नदेउ हे दैब ।

दाजुभाइमा काट्मार गाँउमा रुवाबासी,
आँसुको बिशाल पोखरी नदेउ हे दैब ।

बिदेसिन बाध्य बेरोजगार युवाहरुमा,
दुर दरारको स्वप्ननगरी नदेउ हे दैब ।

अभाब रोग भोकमा बाँच्नेलाई तिमी
भो अबयो जुनी अजम्बरी नदेउ हे दैब ।

Copyright@ मोहन बिहानी भक्तिपुर सात सर्लाही २०७०-०४-१४ बिहान
Share on Google Plus

About Unknown

"LGB Pvt. Ltd." Biratnagar Morang Nepal Url: langlanggroupbiratnagar.blogspot.com Email: langlanggroupbiratnagar@gmail.com Phone: 977-9800000000.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment


Facebook Message Board