ads slot

Latest Posts:

ल्याङल्याङग्रुप बिराटनगर नेपाल                                                आखिर किन के को ल्याङल्याङ गरेको नी !

आम जनता र ट्राफिक को ल्याङल्याङ

आम जनता र ट्राफिक को ल्याङ ल्याङ- एकपल्ट अवश्य पढ्नुहोस् !
यदी तपाईहरु सँग पनि कविता,मुक्तक,सायरी,जोक्स,कथा,न्युजहरु छन् भने बाधेर न राख्नुहोश हामीलाई पठाउनुहोस् !











एकपल्ट श्रीमान् श्रीमती र छोरा एउटा पार्टी मा गएको रहेछ ! पार्टी मा श्रीमान् ले धेरै हाडड्रिंक गरेछ त्यसपछी घर तिर हिन्न लाग्दा उसलाई मापसे को याद आयो अब मैले त हाडड्रिंक गरेको छु !
यदी मापसे ले समातो भने त छोड्दैन अब के गर्नु भनेर एउटा युक्ति निकालेछ र उसले अलिकति हाडड्रिंक श्रीमती र छोरा लाई पनि खुवाईदिएछ र तीनैजना बाईक मा घर जान को लागिहिनेछ ! घर आउने क्रममा बाटो मा मापसे को भ्यान ले उसको बाईक रोक्यो तेस्पछी उसले भने छ हुन्छ हुन्छ चेक गर्नुहोश खाए भने त डर हुन्छ मैले त खाएको नै छैन किन डराउनु नी मापसे ले चेक गर्दा उसमा मापसे भेटियो उसले भन्न थालो सर मैले खाएको नै छैन कसरि मापसे भेटियो तपाई को मेसिन नै खराब होला मैले खाएको देखायो भने मेरो श्रीमती लाई चेक गर्नु त भनेर भन्दा श्रीमती मा पनि मापसे भेटियो होइन त्यसो भए के मेरो श्रीमती ले पनि खाएको छ त तपाई को मेसिन खराब नै छ होइन भने एकपल्ट मेरो छोरा लाई चेक गर्नु त भनेर भन्यो त्यसपछी छोरा को मा पनि मापसे भेटियो उसले भन्यो सर तपाई को मेसिन नै खराब छ भनेर त मैले पहिला नै भनेको थिए अब यो मेसिन कहाँ बाट ल्याएको हो उतै पठाएर बनाएर ल्याउनु यसरि जनता लाई धेरै दु:ख: दिने काम त गर्नु भएन नि आखिर जनता सँग नै किन ल्याङल्याङ गर्नु जनता भनेको ट्राफिक पनि त् हो नी होइन र आखिर के को ल्याङल्याङ गरेको ! हाहाहाहाहाहा हाहाहाहाहाहा 

कोही कोही यस्तो पनि गर्छन कृपया मादक पर्दाथ सेवन गरेर सवारी साधन न चलाऊ ट्राफिक प्रहरी भनेको तपाई को सहयोगी नै हुन भन्ने कुरा जहिले पनि याद गराउ !
Share on Google Plus

About Unknown

"LGB Pvt. Ltd." Biratnagar Morang Nepal Url: langlanggroupbiratnagar.blogspot.com Email: langlanggroupbiratnagar@gmail.com Phone: 977-9800000000.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment


Facebook Message Board