ads slot

Latest Posts:

ल्याङल्याङग्रुप बिराटनगर नेपाल                                                आखिर किन के को ल्याङल्याङ गरेको नी !

निरन्जन पौडेल -लण्डन जोक्किङ (गीत)


निरन्जन पौडेल -लण्डन (गीत) - एकपल्ट अवश्य पढ्नुहोस् ! यदी तपाईहरु सँग पनि कविता/मुक्तक/सायरी/जोक्स/कथा/न्युजहरु छन् भने बाधेर न राख्नुहोश हामीलाई पठाउनुहोस् !
 
 

आमाले सोध्लिन् नि खै छोरो भन्लिन् !
 FB मा BG छ भन्दिए !
बाबाले सोध्लान् नि खै छोरो भन्लान् !
 CHAT मा BG छ भन्दिए !

प्रियाले सोध्लीन खोइ प्रिय भन्लिन !
ONLINE मा आइहाल भन्दिए !
दाजैले सोध्लान खोई भाइ भन्लान् !
CYBER मा छ भन्दिए !
भाइले सोध्लान नि खोइ दाजै भन्लान !
DATING गाछ भन्दिए !
भाउजूले सोध्लिन् नि खै देबर भन्लिन.,तिम्रै !
बहिनि भेट्न गाछ भन्दिए !
Share on Google Plus

About Unknown

"LGB Pvt. Ltd." Biratnagar Morang Nepal Url: langlanggroupbiratnagar.blogspot.com Email: langlanggroupbiratnagar@gmail.com Phone: 977-9800000000.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment


Facebook Message Board